मध्यावधिको बाटोमा कोसी प्रदेश
सर्वोच्च अदालतले कोसी प्रदेशसभाको सबैभन्दा ठुलो दलका संसदीय दलका नेतालाई ४८ घन्टाभित्र मुख्यमन्त्री बनाउन परमादेशको आदेश जारी गरेको छ।