९ आश्विन २०८१ बुधबार
image/svg+xml

युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुँदै

नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस वर्ष भदौ २२ गतेदेखि सुरु हुने भएको खेल संयोजक प्रेमध्वज सारुले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्