४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमाले लुम्बिनी अधिवेशनः अध्यक्षमा कँडेल विजयी

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्। मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्याशी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्