१० मंसिर २०८१ सोमबार
image/svg+xml

ग्लोबल बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्