विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी
पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको छ।
पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको छ।
सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।
मृत्यु हुनेमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ घर भएका १६ वर्षीय शिव शाही रहेका छन्।
दैलेख गुराँस गाउँपालिका–१ पातल खोलामा चामुण्डाविन्द्रासैनी नगरपालिका–८ बस्ने रितिक रोशन शाही, दिनेश शाही, विनोद शाही, सोही नगरपालिकाका–४ बस्ने आशिष शाही मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ परेका हुन्। उनीहरुले लु८०प १९३५, लु८०प २०१८, क.प्र.०२००१ प २०९ र भे४प ८५८३ नम्बरको मोटरसाइकल चोरी गरी भागीरहेको अवस्थामा पक्राउ परेका हुन्।