रुबीभ्यालीमा २२ फिट अग्लो शिव मूर्ति
धादिङको रुबीभ्याली –४ बोराङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ । सात सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको शिवको मूर्ति सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजले प्रतिस्थापन गरेका हुन् ।