३ असार २०८१ सोमबार
image/svg+xml

नागरिकको स्वास्थ्यमाथि सिमेन्ट उद्योगको खेलवाड, प्रदूषणले गाउँ नै बिरामी

शरीरमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ।

उद्योग व्यवस्थापन नियमावलीमा छलफल

प्रतिकूल सरकारी नीति, प्रक्रियागत अड्चन र दण्डमुखी कानुनी व्यवस्थाका कारण औद्योगिक वातावरण भएन भन्ने उद्योगीको गुनासो हटाउने गरी प्रदेश २ मा नयाँ कानुन लागू गर्न लागिएको प्रदेश सरकारको दाबी छ।

प्रदेश २ मा उद्योग विकास हुने कानून

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले ‘प्रदेश उद्योग व्यवस्थापन नियमावली, २०७८’ को प्रारम्भिक मस्यौदामाथि शनिबार वीरगन्जमा निजी क्षेका सरोकारवालाहरुसँग छलफल गर्दै यस्तो बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्