३ असार २०८१ सोमबार
image/svg+xml

नागरिकको स्वास्थ्यमाथि सिमेन्ट उद्योगको खेलवाड, प्रदूषणले गाउँ नै बिरामी

शरीरमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ।

युनाइटेड सिमेन्ट्सद्वारा वडा कार्यालयलाई कम्प्युटर तथा सिलाई मेसिन वितरण

युनाइटेड सिमेन्ट्सले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ।

युनाइटेड सिमेन्ट्सद्वारा विद्यार्थीलाई स्कुल ड्रेस वितरण

युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई 'स्कुल ड्रेस' वितरण गरेको छ।

युनाइटेड सिमेन्ट्सलाई ५३ ग्रेडको प्रमाणपत्र

युनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित युनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्