इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यालय अगाडि नेविसंघको होम
सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ।