९ मंसिर २०८१ आइतबार
image/svg+xml

सांसद् लामाको निलम्बन फकुवा

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद डा ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएको बारे जानकारी गराइएको छ ।

ट्विटरले निलम्बन गर्यो ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको बताएको छ। ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरुको एकाण्ट हाललाई निलम्बन गरको जनाएको छ। तर उसले के करणले उनीहरुको एकाउण्ट निलम्बन गरको भन्ने बारेमा भने केही खुलाएको छैन्।

नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत

व्यवस्थापिका-संसद्को आजको बैठकले व्यवस्थापिका-संसद् नियमावली, २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, १२० र १२७ को उपनियम (१), नियम १४२ र १५६ को उपनियम (१) निलम्बन गरेको छ। बैठकले बहुमतले निलम्बनको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

टर्कमा ८ हजार प्रहरी निलम्बन

टर्की सरकारले कू प्रयासमा संलग्न भएको आरोपमा ८ हजार प्रहरी निलम्बन गरेको जनाएको छ । आइतबार मात्र सरकारले सेना र न्याय व्यवस्थासँग जोडिएका ६ हजारलाई हिरासतमा लिएको थियो । सरकारले सेनाका जनरल सम्मलाई पनि नियन्त्रणमा लिएको थियो । राष्ट्रपति रेचप तैयव एड्रोगानले आइतबार सर्वसाधारणलाई सम्बोधन गर्दै कु प्रयास गर्ने भाइरसलाई खत्तम पार्ने घोषणा गरेका थिए ।

आइसीसीद्वारा नेपाल र अमेरिकालाई निलम्बन गर्ने निर्णय अनुमोदन

अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)ले नेपाल क्रिक्रेट संघ क्यान र अमेरिकी क्रिक्रेट संघ युएसएसिएलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्