१० मंसिर २०८१ सोमबार
image/svg+xml

आगामी तीन दिन छैन भारी वर्षाको सम्भावना

केही दिनदेखि परेको लगातारको वर्षा कम हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको महाशाखाको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्