१२ आश्विन २०८१ शनिबार
image/svg+xml

सामान्य कार्यक्रममा प्रधानमन्त्रीसहित २५ विशिष्टको हुल

ललितपुरको भैंसेपाटीमा आइतबार गरिएको भवन हस्तान्तरण कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री र १० मन्त्री तथा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री गरी २५ जना विशिष्ट व्यक्ति उपस्थित थिए। यसले विशिष्ट व्यक्तिहरूको समय केका लागि खर्च भएको छ भन्ने प्रस्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्