६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

इटहरीबाट धरानतर्फ जाँदै सद्भाव र्‍याली, तरहरा क्षेत्रमा प्रहरी परिचालन

धरानमा आज गर्ने भनिएको शान्ति र सद्भावका लागि सहभागी हुन ठूलो संख्यामा रहेको र्‍याली इटहरीबाट धरानतर्फ जार्दै छ। धरानमा तय भएको कार्यक्रम स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै इटहरीमा भेला भएका प्रर्दशनकारीहरू संगठीत भएर र्‍यालीसहित धरानतर्फ लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्