महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई नेपालले ४५ रनले हरायो
चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ।
चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ।
हङकङमा भईरहेको यो खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ।
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानको लागि अहिले नेपाल र जापानबिच खेल भईरहेको छ।ताजास्थीतीमा नेपालले १० ओभरमा २ विकेट गुमाएर ४७ रन बनाएको छ ।
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ।नेपालले जापानलाई ६७ रनले हराएको हो।
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ। नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको हाे।
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ। नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ।यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ।नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।
समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ।
चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।