१५ असार २०८१ शनिबार
image/svg+xml

सबै प्रदेशमा वर्षाकाे सम्भावना

देशका अधिकांश भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्