खेल इटालीका प्रशिक्षकको राजीनामा इटालीलाई युरो कप च्याम्पियन बनाएका प्रशिक्षक रोबर्टो मान्सिनीले आइतबार पदबाट राजीनामा दिएका छन्। एएफपी २९ श्रावण २०८० सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin