२४ असार २०८१ सोमबार
image/svg+xml

गृहमन्त्रालयले पदक नबेच्नु भनेपछि पदक फिर्ता गर्ने महावीरकाे घाेषणा

बीरगंजको कृषि औजार कारखानाको लागि खर्च जुटाउन आफूले नेपाल सरकार र अन्तराष्ट्रिय स्तरबाट पाएका पदक लिलाममा राखेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकारलाइ पदक फिर्ता गर्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्