२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कन्चनपुरमा बढीमा फसेका दुई महिलाको सकुशल उद्धार

भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो। चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्