१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मोबाइल क्लिनिकबारे आएका समाचारमा रविले भने- 'मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि...'

मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै प्रश्न गरेर उनले आफू समाचारको हेडलाइनले हैरानी भएको पनि बताएका छन्। उनले भोली टायर पुरानो भयो भनेर लेख्न तयार हुनु भन्दै कटाक्षसमेत गरेका छन्।

चुनावी वाचा अनुसार रविले संचालन गरे मोबाइल क्लिनिक र महिलाको लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा गरेको बाचा पुरा गरेका छन्। आफ्नो चुनावी क्षेत्र चितवन २ नं मा उनले आजबाट मोबाइल क्लिनिक संचालन गरेका छन् भने महिलालाइ निशुल्क बस सेवा दिनकाे लागि ब्लु बसको पनि संचालन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्