५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बँदेलले मकैबाली खाँदा किसान चिन्तित

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्