५ आश्विन २०८१ शनिबार
image/svg+xml

कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा

गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गरेकी थिइन्।

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्