एउटा पुस्ताकै अन्त्य
डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य रहे। घरेलु क्लब यङ्गालबाट क्रिकेट खेल्न सुरु गरेका ज्ञानेन्द्रले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका हुन्।