२० आश्विन २०८१ आइतबार
image/svg+xml

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिए

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिएका छन।अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेसंगै माओवादीले केन्द्रीय समितिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना थपेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्