२० आश्विन २०८१ आइतबार
image/svg+xml

चुनावी वाचा अनुसार रविले संचालन गरे मोबाइल क्लिनिक र महिलाको लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा गरेको बाचा पुरा गरेका छन्। आफ्नो चुनावी क्षेत्र चितवन २ नं मा उनले आजबाट मोबाइल क्लिनिक संचालन गरेका छन् भने महिलालाइ निशुल्क बस सेवा दिनकाे लागि ब्लु बसको पनि संचालन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्