‘असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न लागेको बताएका छन्।