२५ असार २०८१ मंगलबार
image/svg+xml

इलामका मेडिकल र डेन्टललाई दुई/दुई लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकामको एक मेडिकल र डेन्टललाई दुई/दुई लाख रुपैयाँ जरिवाना गराएको छ। ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेपछि प्रशासनले नवीन चोकको दुर्गा मेडिकल र नजिकैको माइपोखरी डेन्टल क्लिनिकलाई जरिवाना गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्