२० आश्विन २०८१ आइतबार
image/svg+xml

राजविराजमा मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुङ्गो लाग्यो

राजविराजमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ। जिल्ला प्रशासन कार्यलय सप्तरीका अनुसार केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ। सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्