१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

ठेचोका सुकुम्वासीलाई निस्सा वितरण

गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसी सहितको उपस्थितिमा भूमि आयोग जिल्ला समिति ललितपुरले ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्