९ मंसिर २०८१ आइतबार
image/svg+xml

लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर बालेनको आग्रह

यस रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उले पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्