वाग्मती आयोजनाको म्याद ३ वर्ष थप
सरकारले अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिको म्याद ३ वर्षका लागि थप गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती विकास समिति तथा वाग्मती विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको हो।