शिक्षा अल्मल्याउने अर्को खेल
विभिन्न देशमा गरिएका अध्ययनहरूले शिक्षकहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न सक्ने वातावरण सिर्जना गर्दै राजनीतिक आग्रहबाट मुक्त र उचित किसिमको पारिश्रमिक तथा सामाजिक सम्मान प्रदान गरेमा मात्र शैक्षिक उपलब्धि हासिल हुन सक्ने देखाएका छन्।