आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार
आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ। आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीयको नामबाट असार ३१ गतेबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको हो।