२२ असार २०८१ शनिबार
image/svg+xml

सुनसरी र मोरङमा बिहानैदेखि भारी वर्षा, अन्य ठाँउमा कस्तो छ अवस्था ?

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । भने कोसी प्रदेशका सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्