संसद्प्रति एमाले किन ‘अनुदार’?
झण्डै एक सातादेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सोमबारदेखि सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा असार १८ गते व्यक्त आफ्नो अभिव्यक्तिका विषयमा सदनमा जानकारी गराए।