५ बर्षिय सुजलको याचना- उपचार गर्न सहयोग गर्नुस्
आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन्। उपचार गर्ने पैसा नहुँदा घरमा ल्याएर बालकको घरेलु उपचारमा परिवार लागेका छन् तर, पोलिएको घाउहरु निको भएको छैन्।