५ आश्विन २०८१ शनिबार
image/svg+xml

७५ नाघेका जेष्ठ नागरिकलाई लौरो र थर्मस उपहार

म्याग्दीको बेनी नगरपालिका–९,घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरिएको छ। वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १ सय ३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्