३० वैशाख २०८१ आइतबार
image/svg+xml

महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी

निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ। आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्