खुकुलो मौद्रिक नीति ल्याउन माग
नेपालको निजीक्षेत्रका तीन वटै छाता संगठनले आगामी आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति लचिलो खालको ल्याउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन्।