२१ आश्विन २०८१ सोमबार
image/svg+xml

युएईविरुद्ध नेपाल पहिले बलिङ गर्दै, नेपाललाई पहिलो ओभरमै विकेट हात लाग्यो

नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपालले पहिले बलिङ गरेको छ। हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्