२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वायुसेवा निगमले मनायो ६५ औँ वार्षिकोत्सव

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ६५औँ वार्षिकोत्सव मनाएको छ।दिवसका अवसरमा नयाँसडकस्थित निगमको केन्द्रीय कार्यालयमा आज वैदिक विधिअनुसार आकाश भैरवको पूजा आराधना गरिनुका साथै प्रभातफेरी आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्