नाग्मगाड खोलाको ११ मिटर पुल चर्किएपछि पूरै भत्काइयो
कर्णाली राजमार्गको सडक खण्डअन्तर्गत कालिकोट र जुम्लाको सिमानामा पर्ने नाग्मगाड खोलाको पक्की पुल संचालनमा नआउँदै चर्किएपछि भत्काइएको छ।