महिलाका लागि पनि आलमदेवी मन्दिर खुला
शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो। महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे। हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ।