२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेलबाट बकर इदकाे शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्