२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बकर इद मनाइँदै, आज सार्वजानिक बिदा

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्