बजेट पारितमा समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्दै चार दल
आज प्रतिनिधि सभामा पेस हुने आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल गर्न चार दलले छुट्टाछुट्टै बैठक बोलाएका छन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ।