‘प्राधिकरणको कारण ५०० मेगावाट बिजुली खेर जाने’
जलविद्युत् प्रवद्र्धक कम्पनीले नेपाल विद्युत् प्राधिकरणको कारणले ३० जलविद्युत् आयोजनाको ५ सय मेगावाट बिजुली खेर गएको बताएका छन्।