९ मंसिर २०८१ आइतबार
image/svg+xml

काँग्रेसले सहकारी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय बनाउन मिल्दैनः मनिष झा

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन्।

रास्वपा नेता मनिषको आक्रोशः सत्तारुढ दलहरू ठेकेदार हुन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले राष्ट्रिय सभाको पद बाँडफाँडका लागि बैठकमा बसेका सत्ता साझेदार दलहरूलाई ठेकेदारको संज्ञा दिएका छन्।

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ: सांसद झा

सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन्। व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो।

उपराष्ट्रपतिको पद आवश्यक छैनः सांसद झा

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्