५ आश्विन २०८१ शनिबार
image/svg+xml

अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहन्छुः गगन थापा

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए।

देशको विकास गर्ने जिम्मा युवाको काँधमा छः महामन्त्री थापा

महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे। महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको समेत बताए।

पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर अघि बढाउँछुः महामन्त्री थापा

उनले पार्टीमा नजोडिएकाहरुलाई पार्टीमा जोड्न प्रेरित गर्ने बताए। महामन्त्री थापाले पार्टीका पदाधिकारीहरु मिलेर पार्टी सभापतिलाई बल पुर्याएर र घच्घचाएर सही ठाउँमा उभ्याउने पनि बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्