जीवन विकास लघुवित्तद्वारा ‘सिइओ’मा मण्डललाई पुनर्नियुक्ति
जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजयकुमार मण्डल नियुक्त भएका छन्। मण्डल दास्रो पटक लघुवित्तको सिइओमा नियुक्त भएका हुन्।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजयकुमार मण्डल नियुक्त भएका छन्। मण्डल दास्रो पटक लघुवित्तको सिइओमा नियुक्त भएका हुन्।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शाखामार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ।