९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्